Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेबाट काठमाडौं-५ मा ईश्वर पोखरेल बने उम्मेदवार

एमालेबाट काठमाडौं-५ मा ईश्वर पोखरेल बने उम्मेदवार

सोमवार , माघ ५, २०८२

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौं क्षेत्र नं ५ मा उम्मेदवार बनेका छन् ।

एमालेले उनलाई काठमाडौं ५ को उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उनले सोमबार आफूले टिकट प्राप्त गरेको बताइएको छ ।

पूर्व वरिष्ठ उपाध्यक्ष रहेका पोखरेल हालै सम्पन्न एमालेको महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077