Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं–५ बाट ईश्वर पोखरेल एकल उम्मेदवार सिफारिस

काठमाडौं–५ बाट ईश्वर पोखरेल एकल उम्मेदवार सिफारिस

सोमवार , पौष २१, २०८२

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा निर्वाचनका लागि एमालेका नेता ईश्वर पोखरेललाई प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

पार्टीको निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले पोखरेललाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो।

बैठकले उनलाई उपयुक्त उम्मेदवार भएको निष्कर्ष पनि निकालेको जनाएको छ।

काठमाडौं–५ पोखरेलको गृह क्षेत्र भएको र उनले यस क्षेत्रबाट नियमित निर्वाचन लड्दै आएका कारण उनलाई उम्मेदवारका रूपमा अगाडि सारिएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077