Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईश्वर पोखरेलको दाबी - एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो

ईश्वर पोखरेलको दाबी - एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । नेकपा एमालेका नेता तथा काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार ईश्वर पोखरेलले एमाले सधैं देश निर्माण गर्ने शक्ति भएको बताएका छन् ।

शुक्रबार टोखामा आयोजित घरदैलो कार्यक्रममा उनले एमालेको भूमिका देश निर्माणसँग जोडिएको उल्लेख गर्दै भने, ‘एमालेले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन ।’

घरदैलोका क्रममा पोखरेलले जनताका गुनासा, आलोचना र समस्या ध्यानपूर्वक सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अहिले फरक परिस्थितिमा निर्वाचन हुन लागेको भन्दै देशलाई सही ट्र्याकमा ल्याउनका लागि देशभर एमालेको जित आवश्यक रहेको औंल्याए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077