Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेद्धारा स्वर्णिमलाई भावी अर्थमन्त्री घोषणा, भने - आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्

रवि लामिछानेद्धारा स्वर्णिमलाई भावी अर्थमन्त्री घोषणा, भने - आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्

सोमवार , पौष २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी आर्थिक वर्षको बजेट लेख्न सुरु गर्न आग्रह गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित पार्टीको समायोजन सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाको बढ्दो उत्साह र आत्मविश्वासलाई संकेत गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

सभामा बोल्दै उनले भने, 'रास्वपाको उत्साह देखेर पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेलाई म भन्छु—डाक्टरसाब, आगामी वर्षको बजेट लेख्न सुरु गर्नुस्।'

यस्तै सभापति लामिछानेले देशले पटक(पटक अवसर पाएको भन्दै केही अवसरवादीहरूले त्यसलाई आफ्नो पोल्टामा पार्दा मुलुक गरिब भएको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077