Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि र बालेनबीच आजै फेरि भेटवार्ता हुने

रवि र बालेनबीच आजै फेरि भेटवार्ता हुने

बिहिवार , पौष १०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आजै अर्को भेट हुने भएको छ।

उनीहरुबीच आजै ललितपुरमा मेयर शाह निकट कुमार बेनको घरमा करिब ४ घण्टा लामो छलफल भएको थियो ।

हालै रास्वपा प्रवेश गरेका राजिव खत्रीले उनीहरूबीच आजै साँझसम्म फेरि भेटवार्ता हुने जानकारी दिए ।

आगामी निर्वाचनमा एक भएर जाने गरी रास्वपा र बालेनको समूह तयारीमा जुटेको छ । त्यसैका लागी उनीहरू विभिन्न व्यक्तिहरूसँग छलफलमा जुटेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077