Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्क साम्पाङका उपाध्यक्ष सिआइबीको हिरासतमा

हर्क साम्पाङका उपाध्यक्ष सिआइबीको हिरासतमा

मंगलवार , पौष १, २०८२

काठमाडौं । धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा(देवराज) पक्राउ परेका छन् ।

बिष्फोटक पदार्थसम्बन्धि कसुरमा उनी फरार रहेको खुलेपछि पक्राउ परेका छन्।

सिआइबीले उनलाई मंगलबार कपनबाट पक्राउ गरेको हो । उनीविरुद्ध पाँचथरमा बिष्फोटक पदार्थसम्बन्धि मुद्दा दर्ता रहेको र त्यसम उनी फरार भएको खुलेको छ ।

उनी १४ वर्षअघिको बबरमहल बम बिष्फोट घटनाका योजनाकार हुन्। जसमा उनी जेल बसेर छुटिसकेको खुलेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077