Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस अनुशासन समितिको बैठक बस्दै, ७०० उजुरीमाथि छलफल हुने

कांग्रेस अनुशासन समितिको बैठक बस्दै, ७०० उजुरीमाथि छलफल हुने

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । पार्टीको केन्द्रीय अनुशासन समितिले बैठक आह्वान गरेको हो । 

बैठक दिउँसो १ः०० बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ ।

समितिमा झण्डै ७०० उजुरी परेका छन् । तिनै उजुरीउपर कारबाहीका लागि समितिको बैठकमा छलफल हुने बताइएको छ ।

सो बैठकमा समितिका संयोजक एवं सदस्यहरूलाई उपस्थित हुनका लागि अनुरोध गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077