Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ।

काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेनुमा बुधबार बिहान ११ बजेदेखि सुरु हुने बैठक भोलिसम्म जारी रहनेछ ।

बैठकमा मुलुकको वर्तमान राजनीतिक परिस्थिति र पार्टीको दायित्व, जेनजी आन्दोलन, निर्वाचन तयारी लगायतका विषयमा छलफल हुनेछ।

बैठकमा पार्टी एकता कार्यदल समितिले पार्टी एकताका लागि गरेको छलफल र प्रगति रिपोर्ट पनि प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077