Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पत्रकार सम्मेलन गर्दै एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत

पत्रकार सम्मेलन गर्दै एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पत्रकार सम्मेलन गर्दै छन्।

एमालेको केन्द्रीय कार्यालय, च्यासलमा अहिले केही बेरमा  हुने पत्रकार सम्मेलनमा समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने बस्नेतले जानकारी दिए।

यसअघि आजै बिहान उनीसँग नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध सम्बन्धी मुद्दामा बयान लिएको थियो।

शोभा पाठकले दिएको जाहेरीका आधारमा साइबर ब्युरोले बुधबार बिहान १० बजे भोटाहिटीस्थित उनलाई बयानका लागि बोलाएको हो।

ब्यूरो स्रोतका अनुसार बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077