Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

इस्कोनका सञ्चालक श्रेष्ठ पक्राउ, के हो आरोप ?

इस्कोनका सञ्चालक श्रेष्ठ पक्राउ, के हो आरोप ?

सोमवार , आषाढ १, २०८३

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का एकजना सञ्चालक बालबालिकामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार इस्कोनका सञ्चालक सुरजकृष्ण श्रेष्ठलाई बालबालिका सम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार केही दिनअघि नै उनलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान अघि बढाइएको छ।

इस्कोनमै अध्ययनरत बालबालिकामाथि दुर्व्यवहार भएको आरोपसहित उजुरी परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077