Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

बिहिवार , पौष २४, २०८२

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बिहीबार बिहान भेटवार्ता भएको हो ।

भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई पृथ्वी जयन्तीको निम्तो दिएका छन् ।

राप्रपाले पुस २७ गते पृथ्वी जयन्ती मनाउँदै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077