Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको मिनियापोलिसमा गोली हानी महिलाको ‘हत्या’ !

अमेरिकाको मिनियापोलिसमा गोली हानी महिलाको ‘हत्या’ !

बिहिवार , पौष २४, २०८२

एजेन्सी । अमेरिकाको मिनियापोलिसमा अध्यागमन तथा भन्सार प्रवर्तन अधिकारीले ३७ वर्षीया अमेरिकी नागरिक रेनी निकोल गुडलाई गोली हानी हत्या गरेका छन् ।

संघीय अधिकारीहरूले यो आत्मरक्षामा गोली चलाएको दाबी गरेका छन् । तर सहरका मेयर ज्याकब फ्रेले यसलाई 'झूट' भन्दै लापरबाही तथा अनावश्यकको संज्ञा दिएका छन् ।

घटना राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ठुलो अध्यागमन कारबाहीको क्रममा भएको हो, जसमा मिनियापोलिस र सेन्ट पल क्षेत्रमा दुई हजारभन्दा बढी अधिकारी खटाइएका छन् ।

मृतक गुड कोलोराडोकी मूल बासिन्दा थिइन्, जो मिनियापोलिसमा बस्दै आएकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077