Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी उपराष्ट्रपति जेडी भान्सको घरमा आक्रमण, एक संदिग्ध पक्राउ

अमेरिकी उपराष्ट्रपति जेडी भान्सको घरमा आक्रमण, एक संदिग्ध पक्राउ

सोमवार , पौष २१, २०८२

एजेन्सी । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको घरमा आक्रमण भएको छ । घटनापछि सुरक्षा बलले एक संदिग्धलाई पक्राउ गरेको छ भने क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

आक्रमणका सार्वजनिक तस्बिरहरूमा जेडी भान्सको घरका झ्यालका सिसा फुटेको देखिन्छ ।

आक्रमणपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरू ओहायो राज्यको पूर्वी वाल्नट हिल्सस्थित निवासमा पुगेका थिए ।

गुप्तचर सेवाले घटनास्थल नियन्त्रणमा लिएर एक व्यक्तिलाई हिरासतमा लिएको पुष्टि गरे पनि उक्त व्यक्तिविरुद्ध औपचारिक आरोप लगाइएको छ वा छैन भन्ने विषयमा अधिकारीहरूले तत्काल स्पष्ट पारेका छैनन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077