Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई भावी प्रधानमन्त्री बनाउने सहमतिपछि रविले भने - सहमति देशलाई चाहिएको जस्तो हुनुपर्छ

बालेनलाई भावी प्रधानमन्त्री बनाउने सहमतिपछि रविले भने - सहमति देशलाई चाहिएको जस्तो हुनुपर्छ

आइतवार , पौष १३, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएको जस्तो हुनुपर्ने टिप्पणी गरेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँगको सहमतिपछि लामिछानेले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् ।

सहमतिपत्रमा हस्ताक्षर गरेको तस्बिर साझा गरेर रविले लेखेका छन्, 'सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।'

लामिछाने र शाहबीच ७ बुँदे सहमति भएको छ । सहमति पत्रमा पार्टीको नेतृत्व लामिछानेको हुने र आगामी प्रधानमन्त्री उम्मेदवार शाह हुने उल्लेख गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077