Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले केन्द्रीय सदस्यमा अत्यधिक मतसहित डंगोल निर्वाचित

एमाले केन्द्रीय सदस्यमा अत्यधिक मतसहित डंगोल निर्वाचित

बिहिवार , पौष ३, २०८२

काठमाडौं । काठमाडौं महानगरकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

उनी १६६८ भोट ल्याएर विजयी भएकी हुन् ।

सुनिताले राजधानी विशेषमा ४० वर्षमुनिको कोटामा उम्मेदवारी दिएकी थिइन् ।

उनका दुई प्रतिस्पर्धी राजन थापा र सन्तोष खड्काले क्रमशः २२९ र ३३० मत ल्याए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077