Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा एमालेको संसदीय दलको बैठक जारी

नेकपा एमालेको संसदीय दलको बैठक जारी

शनिवार , जेठ १६, २०८३

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केहीबेरअघि बैठक बसिरहेको छ ।

बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनमाथि छलफल गर्नुका साथै सरकारले हालै सार्वजनिक गरेको नयाँ बजेटबारे समीक्षा र धारणा तय गर्ने एजेन्डा रहेको जनाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा संसद्को आगामी कार्यसूचीबारे समेत छलफल हुन सक्ने बताइएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077