Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विष्णु पौडेलको संयोजकत्वमा एमालेले गर्‍यो संविधान संशोधनका लागि कार्यदल गठन

विष्णु पौडेलको संयोजकत्वमा एमालेले गर्‍यो संविधान संशोधनका लागि कार्यदल गठन

सोमवार , जेठ ११, २०८३

काठमाडौं । नेकपा एमालेले संविधान संशोधनका लागि कार्यदल गठन गरेको छ।

आइतबार बसेको सचिवालय बैठकले एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

उपमहासचिव लेखराज भट्टका अनसार कार्यदलका सदस्यमा रघु जी पन्त, छविलाल विक, पद्मा अर्याल, अग्नी खरेल, महेश बर्तौला, पासाङ शेर्पा, केशब बडाल, टीकाराम भट्टराई लगायतका नेता रहेका छन्।

सरकार र अन्य दलले पनि आन्तरिक रुपमा संविधान संशोधनका लागि कार्यदल गठन गरेकाले एमाले पनि कार्यदल गठन गरेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077