Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईश्वर पोखरेल प्यानलको इज्जत गोकर्ण र योगेशले बचाए

ईश्वर पोखरेल प्यानलको इज्जत गोकर्ण र योगेशले बचाए

बिहिवार , पौष ३, २०८२

​​काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट पदाधिकारीमा दुईजना निर्वाचित भएका छन् ।
उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई विजयी भएका हुन् ।

विष्ट १३ सय ६८ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भए । विष्ट उपाध्यक्ष विजयी हुँदा संस्थापन पक्षका गुरू बराल पराजित भए ।

भट्टराईले १३ सय ४८ मत प्राप्त गरे । भट्टराई विजयी हुँदा संस्थापन पक्षका विष्णु रिमाल उपमहासचिवमा पराजित भए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077