Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महासचिवमा शंकर पोखरेल विजयी

एमाले महासचिवमा शंकर पोखरेल विजयी

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा भएको निर्वाचनमा शंकर पोखरेल महासचिवमा विजयी भएका छन् ।

बिहीबार सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी  विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा खसेको २२२७ मतमध्ये पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् ।

यसअघि नै अध्यक्ष पदमा केपी शर्मा ओली भारी मतका साथ विजयी भइसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077