Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ विजयी

ओली पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ विजयी

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा भएको निर्वाचनमा केपी शर्मा ओली अध्यक्षमा विजयी भएका छन् ।

निर्वाचनमा खसेको २२२७ मतमध्ये १ हजार ६सय ६२ मत पाएर ओली पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी र्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् ।

मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गर्ने निर्वाचन आयोगका एक सदस्यले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077