Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले मतगणना अपडेट: अध्यक्ष ओली ३१२ मतले अगाडि

एमाले मतगणना अपडेट: अध्यक्ष ओली ३१२ मतले अगाडि

बिहिवार , पौष ३, २०८२

काठमाडौं। नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अहिले मतगणना जारी छ। कुल दुई हजार २२७ मत खसेकामा हालसम्म ६६६ मत गनेर सकिएको छ।

हालसम्मको गणनामा अध्यक्षमा केपी शर्मा ओलीकै अग्रता रहेको छ।

ओली आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा ३१२ मतले अगाडि छन्। ओलीले ४८९ मत प्राप्त गर्दा पोखरेलले १७७ मत पाएका छन्।

यस्तै महासचिवमा पनि ओली प्यानलका शंकर पोखरेलकै अग्रता छ। उनले ३६४ मत पाएका छन्।

उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077