Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले मतगणना अपडेट: ओलीलाई फराकिलो अग्रता

एमाले मतगणना अपडेट: ओलीलाई फराकिलो अग्रता

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

दोेस्रो चरणको अपडेट अनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले फराकिलो अग्रता कायम राखेका छन् ।

निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन्।

मतगणनाको क्रम बढ्दै जाँदा ओलीको अग्रता अझ स्पष्ट देखिन थालेको छ, जसले आगामी नेतृत्व संरचना र पार्टीमा हुने शक्ति सन्तुलनमा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

त्यस्तै, महासचिवका उम्मेदवार शंकर पोखरेलले २३९ र सुरेन्द्र पाण्डेले १९४ मत प्राप्त गरेका छन् ।

हेर्नुहोस् कुन दलले कति मत ल्याए:

अध्यक्ष
केपी शर्मा ओली : ३३३
ईश्वर पोखरेल : ११०

उपाध्यक्ष
अरुण नेपाल : ७९
गुरु प्रसाद बराल : २४२
गोकर्ण राज विष्ट : २५६
टकं प्रसाद कार्की : ७५
पर्शुराम मेघि गुरुङ : ८६
पृथ्वीसुब्बा गुरुङ : ३५६
भिम प्रसाद आचार्य : ५१
रघु जी पन्त : २५३
रामबहादुर थापा बादल : ३०९
बिन्दा पाण्डे : १६९
विष्णु प्रसाद पौडेल : ३४९

महासचिव
शंकर पोख्रेल : २४९
सुरेन्द्र प्रसाद पाण्डे : १९४

उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : १३३
योगेस भट्टराई : २६४
रघुवीर महासेठ : २६७
राजेन्द्र प्रसाद गौतम : ५५
लेखराज भट्ट : २९३
विष्णु प्रसाद रिमाल :२२०
वैजनाथ चौधरी : ९७

सचिव
अग्नि प्रसाद खरेल : १३९
इन्द्रलाल सापकोटा :७४
कर्णबहादुर थापा :१६६
कृष्ण गोपाल श्रेष्ठ : ११४
खगराज अधिकारी : २७९
गोकुल प्रसाद बास्कोटा : १९२
छविलाल विश्वकर्मा : ३११
ठाकुर प्रसाद गैरे : १७५
पद्मा कुमारी अर्याल : ३०५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
भानुभक्त ढकाल : २२५
महेश बस्नेत : ३११
यमलाल कँडेल : २५९
रचना खड्का : १५९
राजन भट्टराई : २३५
लाल बाबु पण्डित : १५०
विनोद प्रसाद ढकाल : १४८
शेरधन राई : ३००
हिक्मत कुमार कार्की : २७४

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077