Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महाधिवेशन : मतदान सकियो, २२२७ मत खस्यो

एमाले महाधिवेशन : मतदान सकियो, २२२७ मत खस्यो

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ ।

केन्द्रीय निर्वाचन आयोग कार्यालयका अनुसार कुल मतदाता २२ सय ६३ मतमध्ये २२ सय २७ मत खसेको हो ।

३६ मत भने खसेन । ३६ जना विभिन्न कारण उपस्थित हुन नसकेको बताइएको छ ।

मतदान बुधबार बिहान ९ः३० बजेदेखि मतदान सुरु भएको थियो ।

एमालेमा ३०१ केन्द्रीय सदस्यीय समितिका लागि करिब ६४२ जनाको उम्मेदवारी परेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077