Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संविधान मरिसक्यो, अब जबर्जस्ती ब्युँताए दुर्घटना हुन्छ : राजेन्द्र लिङ्देन

संविधान मरिसक्यो, अब जबर्जस्ती ब्युँताए दुर्घटना हुन्छ : राजेन्द्र लिङ्देन

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको वर्तमान संविधान मरिसकेको बताएका छन् ।

शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्‌घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु मात्र भएको बताए ।

संविधान संशोधन वा सुधारको कुरा गर्नुभन्दा पनि देशमा नयाँ समझदारी कायम गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077