Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस सरकारबारे छलफल गर्न मोर्चाको बैठक बस्दै

मधेस सरकारबारे छलफल गर्न मोर्चाको बैठक बस्दै

शनिवार , मंसिर ६, २०८२

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाको बैठक बस्ने भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा आज दिउँसो मोर्चाको मूल समितिको बैठक बस्न लागेको हो ।

बैठकको अध्यक्षता लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर गर्नेछन् ।

बैठकमा आगामी निर्वाचनका तयारी र रणनीति, मोर्चाको संगठनात्मक विस्तार, मधेस प्रदेशको सरकार तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077