Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बुधवार ९ पार्टीबिच एकता घोषणा, एकतापछिको नाम 'नेपाली कम्युनिस्ट पार्टी'

बुधवार ९ पार्टीबिच एकता घोषणा, एकतापछिको नाम 'नेपाली कम्युनिस्ट पार्टी'

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रसहितका ९ वटा पार्टीको एकता घोषणा बुधवार हुने भएको छ ।

एकताका लागि सहमति पत्रमा हस्ताक्षर गरेका पार्टीबिच काठमाडौंको भृकुटीमण्डपमा बिहान ११ बजे एकता घोषणा हुनेछ ।

९ कम्युनिस्ट घटकबीचको एकतापछिको नाम 'नेपाली कम्युनिष्ट पार्टी' र चुनाव चिह्न पाँचकुने तारा हुनेछ।

आजको बैठकले यसलाई अनुमोदन गरेको मंगलबार पार्टी एकतासम्बन्धी निर्णयलाई अनुमोदन गर्न बसेको माओवादीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यस्ते एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावललाई समेत एकता प्रक्रियामा ल्याउने प्रयास भइरहेको नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्डु'ले  बैठकमा जानकारी गराएका थिए।

त्यस्तै झलनाथ खनाल, भीम रावल, घनश्याम भूसालहरुसँग पनि संवाद भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077