Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीनले कारमा प्रयोग हुने कम्प्युटर चिप्सको निर्यातमा लगाइएका प्रतिबन्ध हटाउने

चीनले कारमा प्रयोग हुने कम्प्युटर चिप्सको निर्यातमा लगाइएका प्रतिबन्ध हटाउने

सोमवार , कार्तिक १७, २०८२

एजेन्सी । अमेरिका र चीनबीच भएको नयाँ व्यापारिक सम्झौता अन्तर्गत चीनले अब कारमा प्रयोग हुने अटोमोटिभ कम्प्युटर चिप्सको निर्यातमा लगाइएका प्रतिबन्धहरू क्रमशः हटाउने भएको छ ।

दक्षिण कोरियामा यस साताको सुरुवातमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटपछि ह्वाइट हाउसले जारी गरेको एक फ्याक्ट सिट मा उक्त सम्झौताको विवरण सार्वजनिक गरिएको हो।

दुवै देशबीच अमेरिकी सोयाबिनको निर्यात, दुर्लभ खनिजको आपूर्ति, र ‘फेन्टानिल’ नामक लागूपदार्थ बनाउन प्रयोग हुने सामग्रीको विषयमा समेत सम्झौता भएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077