Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजीको आन्दोलनपछि ओली पहिलो पटक पार्टी मुख्यालय जाँदै

जेनजीको आन्दोलनपछि ओली पहिलो पटक पार्टी मुख्यालय जाँदै

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो पटक पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछन्।

पार्टीको समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सहभागी हुन शनिबार दिउँसो २ बजे पार्टीको मुख्यालयमा जान लागेका हुन्।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सत्ताच्युत भएका ओली अहिले गुण्डुमा भाडाको घरमा बसेका छन्।

आन्दोलनकारीले प्रर्दशनको क्रममा घरदेखि पार्टी कार्यालयसम्म आगजनी र तोडफोड गरेका थिए।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077