Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सभापति रवि लामिछाने पुगे अयोध्या, आजै स्वदेश फर्किने

रास्वपा सभापति रवि लामिछाने पुगे अयोध्या, आजै स्वदेश फर्किने

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अयोध्या पुगेका छन् ।

भारत भ्रमणमा रहेका सभापति लामिछाने आफ्नो भ्रमण टोलीसहित अयोध्या पुगेका हुन् ।

पाँचदिने भारत भ्रमणमा रहेको लामिछाने नेतृत्वको भ्रमण टोली आज स्वदेश फर्किंदै छ । 

लामिछानेले भारत भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।  

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077