Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभा बैठक पुन: सुरु

प्रतिनिधिसभा बैठक पुन: सुरु

मंगलवार , जेठ ५, २०८३

काठमाडौं। प्रतिनिधिसभा बैठक पुनस् सुरु भएको छ। 

१५ मिनेटका लागि स्थगित भएको बैठक पुन: सुरु भएको हो। 

आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको छ। 

तर बजेटको प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री सहभागी नभएको भन्दै नेकपा एमाले सांसद राजेन्द्र राई रोष्ट्रममा उभिइरहेपछि डोलप्रसाद अर्यालले मंगलबारको बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077