Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेन्डा

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर, वनस्थलीमा बस्न लागेको हो । 

बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन र विविध विषयमा छलफल गर्नेगरी दुई एजेण्डा तय गरिएको छ । 

बैठकमा केन्द्रीय समिति सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077