Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच मोरिससमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच मोरिससमा भेटवार्ता

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच  भेटवार्ता भएको छ । 

शुक्रबार उनीहरुबीच मोरिससको पोर्ट लुइसमा भेटवार्ता भएको हो ।

भेटमा दुई देशबिच आपसी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शिशिर खनाललाई परराष्ट्रमन्त्री नियुक्त भएकोमा बधाई पनि दिएका छन् ।

परराष्ट्र मन्त्री खनाल जयशंकरकै निमन्त्रणामा मरिससको राजधानी लुइसमा आजदेखि आयोजना भएको नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन बिहीबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077