Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाको दाबी - इरानले फेरि आणविक हतियार बनाउने प्रयास गरिरहेको छ

अमेरिकाको दाबी - इरानले फेरि आणविक हतियार बनाउने प्रयास गरिरहेको छ

बिहिवार , फाल्गुण १४, २०८२

एजेन्सी । इरानले आफ्नो आणविक कार्यक्रम पुनर्निर्माण गर्ने प्रयास गरिरहेको संकेत देखिएको अमेरिकाले दाबी गरेको छ । गत वर्ष जुनमा अमेरिकाले आक्रमण गरेको थियो ।

'इरानसँग आणविक हतियार हुनुहुँदैन,'अमेरिकी उपाध्यक्ष जेडी भान्सले पत्रकारहरूलाई भने, 'यदि उनीहरूले आणविक हतियार बनाउने प्रयास गरे भने, यो हाम्रो (अमेरिका) लागि समस्या हुनेछ। वास्तवमा हामीले उनीहरूले त्यसो गर्ने प्रयास गरिरहेको प्रमाण देखेका छौं।'

भान्सको यो बयान यस्तो समयमा आएको हो जब दुवै देशका प्रतिनिधिमण्डलहरूले बिहीबार जेनेभामा इरानको आणविक कार्यक्रममा वार्ता गर्ने कार्यक्रम छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077