Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेयर पदबाट आज राजीनामा दिँदै बालेन शाह

मेयर पदबाट आज राजीनामा दिँदै बालेन शाह

आइतवार , माघ ४, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज पदबाट राजीनामा दिने भएका छन् ।

उनले दिउँसो २ बजेअघि राजीनामा दिने तयारी गरेका हुन् ।

त्यसपछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुने बताइएको छ ।

उनी रास्वपाका बरिष्ठ नेता तथा केन्द्रीय सदस्य हुन् । उनलाई रास्वपाले प्रधानमन्त्रीको रुपमा अगाडि सारेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077