Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा मनोनीत

बालेनसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा मनोनीत

आइतवार , पौष २०, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहित २६ जना रास्वपा केन्द्रीय सदस्यमा नियुक्त भएका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार आज बसेको केन्द्रीय समिति यस्तो निर्णय गरेको हो ।

यस्तै पार्टीको ५९ ‌औँ केन्द्रीय कमिटी बैठकमा आज थप भएकामध्ये ७ जना सदस्य पनि सहभागी रहेका छन् ।

खगेन्द्र सुनार, सागर ढकाल, केपी खनाल लगायत ७ जना नयाँ केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077