Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको केन्द्रीय समिति बैठक आह्वान

रास्वपाको केन्द्रीय समिति बैठक आह्वान

शनिवार , पौष १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको बैठक बोलाइएको छ । आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार काठमाडौंको वनस्थलीस्थित रास्वपा केन्द्रीय कार्यालयमा बैठक बस्नेछ ।

पार्टी सभापतिको आह्वान तथा महामन्त्रीको समन्वयमा बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

बैठकमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण र विविध विषय छलफल हुने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077