Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रकाश सपुत रास्वपाको समानुपातिक उम्मेदवार

प्रकाश सपुत रास्वपाको समानुपातिक उम्मेदवार

मंगलवार , पौष १५, २०८२

काठमाडौँ । चर्चित गायक प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएका छन् ।

रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीअनुसार सपुतलाई दलित पुरुष क्लस्टरको दोस्रो नम्बरमा राखिएको छ ।

लोकप्रिय सांगीतिक सिर्जनामार्फत आम दर्शक–श्रोतामाझ सशक्त पहिचान बनाएका सपुत पछिल्लो समय सामाजिक यथार्थ, वर्गीय विभेद र जनजीवनका मुद्दा समेटिएका सिर्जनाका कारण विशेष चर्चामा छन् ।

यस्तै रास्वपाले आसिफ साह, रिमा विश्वकर्मा, मोहना अन्सारी, समीक्षा बास्कोटा, रन्जु दर्शना, प्रमोद न्यौपानेसहित जेनजीलाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077