Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, कुलमान घण्टी चिन्हबाट चुनाव लड्ने

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, कुलमान घण्टी चिन्हबाट चुनाव लड्ने

सोमवार , पौष १४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकताका लागि सहमति जुटेको छ ।

कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा सम्पन्न वार्तापछि एकतामा सहमति बनेको हो ।

दुवै पक्षबीच भएको समझदारीअनुसार एकतासम्बन्धी सहमतिपत्रको मस्यौदा तयार गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

वार्तामा रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका नेता कुलमान घिसिङ सहभागी थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077