काठमाडौं । राष्ट्रिय स्वत्नत्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच अहिले कमलपोखरीमा भेटवार्ता भइरहेको हो । भेटवार्तामा उपसभापति डिपी अर्याल पनि सहभागी छन् ।
उनीहरुबीच राजनीतिक विषय र भावि योजनाका विषयमा छलफल जारी रहेको बताइएको छ ।