काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।
थुनामुक्त भएलगत्तै राजनीतिक गतिविधिलाई तीव्रता दिएका लामिछाने आइतबार प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
उनीहरुबीच समसामयिक विषयमा छलफल भइरहेको छ ।