Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समिति बैठक सुरु

लामिछानेको अध्यक्षतामा रास्वपा केन्द्रीय समिति बैठक सुरु

आइतवार , पौष ६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक सुरु भएको छ।

आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा पार्टी सभापति लामिछानेको अध्यक्षतामा केन्द्रीय समितिको बैठक सुरु भएको हो ।

सहकारीको बचत रकम अपचलनमा लामिछाने धरौटीमा रिहा भएका लामिछाने आजबाट पार्टीको मुल जिम्मेवारीमा फर्किएका छन् ।

उनी पुर्पक्षका लागि जेल गएपछि रास्वपाले उपसभापति डिपी अर्याल (डोलप्रसाद) लाई कार्यवाहक सभापति तोकेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077