Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं आइपुगे रवि लामिछाने, घाइते जेनजी भेट्ने

काठमाडौं आइपुगे रवि लामिछाने, घाइते जेनजी भेट्ने

शनिवार , पौष ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।

हिजो रिहा भएका रविले चितवनमा आयोजना गरिएको सभालाई सम्बोधन गरेपछि उनी केहीबेरअघि काठमाडौं आइपुगेका हुन् ।

सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै पार्टी संगठनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

लामिछानेले विमानस्थलबाटै जेनजी घाइते र शहीद परिवारलाई भेट्ने बताइएको छ ।

त्यस्तै, उनलाई पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम पनि रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077