Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाका सभापति रवि लामिछाने आज काठमाडौं फर्किँदै

रास्वपाका सभापति रवि लामिछाने आज काठमाडौं फर्किँदै

शनिवार , पौष ५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौं फर्किने भएका छन् ।

तुलसीपुर उच्च अदालतको आदेशअनुसार उनी थुनामुक्त भएका थिए ।

रुपन्देहीबाट थुनामुक्त भएसँगै हिजै चितवन पुगेका लामिछाने आज दिउँसो १:५० बजे फ्लाइटबाट काठमाडौं आउने कार्यक्रम रहेको छ ।

उनको आगमनसँगै पार्टी तथा समर्थकहरूमा उत्साह देखिएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077