Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले महाधिवेशन : मतदानको समय पुनः सर्‍यो

एमाले महाधिवेशन : मतदानको समय पुनः सर्‍यो

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने मतदानको समय फेरि सारिएको छ ।

यसअघि दिउँसो १ बजेदेखि मतदान हुने भनिए पनि समय धकेलिएको हो ।

अब दिउँसो ३ बजेदेखि मतदान हुनेछ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिनेछ ।

पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल भिड्दैछन् ।

नवौं र दशौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित ओलीले ११ औं महाधिवेशनमा पनि पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077