Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाडीको ठक्करबाट स्कूटर चालकको मृत्यु

गाडीको ठक्करबाट स्कूटर चालकको मृत्यु

सोमवार , कार्तिक ३, २०८२

कपिलस्तु । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलस्तुको बाणगंगा नगरपालिका-७ घेरुवा बनगाईमा गाडीको ठक्करबाट स्कूटर चालकको मृत्यु भएको छ ।

लु ६१ प ३१०६ नम्बरको स्कुटरलाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको हो । दुर्घटनामा गम्भीर घाईते भएका बाणगंगा नगरपालिका0१० का २५ वर्षीय अनुश योगीलाई कपिलवस्तु सामुदायिक अस्पताल लगिएको थियो ।

डाक्टरले योगीलाई मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए ।

दुर्घटनामा संलग्न भएको आशंकामा लु १ ज २९९३ नम्बरका बिङगर चालक सुदीप कुमार थारु र लु प्र ०१–०००१ ज ०१२ नम्बरका ईभी हाईस चालक बासुदेव दर्जीलाई नियन्त्रणमा लिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077