Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु

पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु

मंगलवार , बैशाख २२, २०८३

काभ्रेपलाञ्चोक । पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ । 

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-७ टाडीगाउँमा मध्यपहाडी लोकमार्गको सडक बनाउन खन्ने क्रममा सडक माथिबाट ढुंगासहितको ढिस्को खसेर स्काभेटर पुरिएको हो ।

स्काभेटर पुरिँदा चालक रौतहट पौराही गाउँपालिका ३ का ४१ वर्षका दिलिप स्मालीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077