Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खाना अड्किएर वृद्धको मृत्यु

खाना अड्किएर वृद्धको मृत्यु

आइतवार , आश्विन २६, २०८२

ओखलढुंगा । ओखलढुंगामा खाना खाने क्रममा अड्किएर एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको चम्पादेवी गाउँपालिका-३ चित्रेका ७१ वर्षीय मिनबहादुर खड्काको घाँटीमा खाना अड्किएर मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी टोली खटिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077