Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी वृत्त कीर्तिपुरका डीएसपी फेरिए, बुढाथोकीलाई जिम्मेवारी

प्रहरी वृत्त कीर्तिपुरका डीएसपी फेरिए, बुढाथोकीलाई जिम्मेवारी

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । प्रहरी वृत्त कीर्तिपुरका डीएसपी फेरिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त कीर्तिपुरका डीएसपी राजबाबु महर्जनलाई हटाएको हो ।

उनको ठाउँमा नयाँ डीएसपी पठाइएको छ ।

नयाँ डीएसपीको रूपमा शिवकुमार बुढाथोकीलाई पठाइएको छ ।

डीएसपी हेरफेरको कारणबारे प्रहरी प्रधान कार्यालयले केही खुलाइएको छैन ।

यसअघि मंगलबार मात्रै ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोका डीएसपीको जिम्मेवारी हेरफेर भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077