Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकै पटक १८४२ जना प्रहरी जवानले निकाले नाम (रिजल्टसहित)

एकै पटक १८४२ जना प्रहरी जवानले निकाले नाम (रिजल्टसहित)

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । नेपाल प्रहरीको जवान पदको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार २०८१ मंसिर २१ गते प्रकाशित विज्ञापनअनुसार खुला र विभिन्न समूहमा गरी १८४२ जना जवानका लागि सिफारिस भएका हुन् ।

नियुक्तिका लागि सिफारिस भएकाहरुले मंसिर १ गते आफूले प्राप्त गरेका विभिन्न प्रमाणपत्रसहित सम्बन्धित परिक्षा केन्द्रहरुमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077