Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपराह्न १ बजेका लागि बैठक बोलाइएको हो ।

“केन्द्रीय सचिवालय बैठक आजका लागि बोलाइएको छ । बैठकमा महाधिवेशन, प्रतिनिधि छनोटलगायतका विषयमा छलफल हुनेछ,” सचिवालय सदस्य अग्निप्रसाद सापकोटाले भने ।

नेकपा माओवादी केन्द्रको असोज ९ र १० गते बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरेर मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077